तिमी आयौ र त आए सारा खुशीहरु
तिमी छौ र मात्रै भेटद्छु
म प्रेमगीतमा अर्थहरु
तिम्रो स्पर्शको न्यानो
जिउदै छ र त
मरुभूमिको कठान्ग्रिने रातमा
मेरो धुकधुकी चल्दै छ
तिम्रा आवाजहरुले
बुनेको प्रियधून
यो डरलाग्दो एकांतलाई मेट्दैछ
तिम्रो अभाष छ र त
पर क्षितिजमा उदाउने
उज्यालोका सुनौला रंगहरु
पोतियकाछन मेरा हृदय भरी
सपनाका सुन्दर खोल्साहरुमा
बग्ने पानीले
मेटेकाछन मेरा प्याशहरू
नत्र त
पोल्ने घामको डढेलोमा
मेरो तन तडपिने थियो
रूखो भेल चिसो पानी को
चाहना मेरो मडकीने थियो
तिमी छौ र त
फूलमा रंग छ
मन दंग छ
अनि
जीवनमा उमंग छ
Tuesday, January 12, 2010
Saturday, September 26, 2009
I am a Mama Now
This is one of the happiest moment for me..... My sister has got a baby today about 1 and half hours ago... and that means I am MAMA. He is the first one of the next generation in our family.... Just like his mother (my sister) was in our generation... his arrival on the occasion of Dashain makes this Dashain so special.... I want to see him soon..... and want him to know me.... as his Mama..... I want to touch him..... My Bhanje.... I love u so much.... I will meet him and take him in my lap in January....
Tuesday, September 22, 2009
Mama
Mama bandai chhu chhittai.... I am very very excited.....
Mero pariwar ko pahilo next-generation aaudai chha.....
It is such a special moment for me....
I don't know what name we shall call?
I am so eagerly waiting for the news from home...
Wednesday, July 1, 2009
Nidra Naparda Ko Lahad (When I could not sleep....)
चुक झै कालो
अनि अमीलो रातमा
झ्याउकिरीका बिरही गीतहरु
मेरो एकांत कोठाका भित्ता भित्ता ठोक्कीदै
मेरा निराशा का कानेगुजी तताउदैछन
अस्तिसम्म फुरुन्ग हासेको
बार्दली छेउ को टुलिपको फूल
उन्ग्दै झस्कदै गर्दा
बिछत्तै रुखो बताशको थप्पड़ हरु
अनाहक अहोरात्र सताउदै छन
बन्द कोठा को
सेवा निब्रित्त मेरो थोत्रो टेबल संगै
छरपस्त कागज़ का टुक्राहरुमा
मेरो कलम का अनाकर्षक न्रित्त्यचालहरु
बिस्तारै सुस्ताउदा
म कुर्दै छु एक मीठो निद्रा
जस्को काखमा
न म सुन्दछु झ्याउकिरी को ट्याउट्याउ
न म देख्दछु मेरो प्यारो फूल को दुर्दशा
बन्द कोठा को बन्दि मलाई
कृपया
कोहि आखा चिम्लन सिकाऊ
अनि अमीलो रातमा
झ्याउकिरीका बिरही गीतहरु
मेरो एकांत कोठाका भित्ता भित्ता ठोक्कीदै
मेरा निराशा का कानेगुजी तताउदैछन
अस्तिसम्म फुरुन्ग हासेको
बार्दली छेउ को टुलिपको फूल
उन्ग्दै झस्कदै गर्दा
बिछत्तै रुखो बताशको थप्पड़ हरु
अनाहक अहोरात्र सताउदै छन
बन्द कोठा को
सेवा निब्रित्त मेरो थोत्रो टेबल संगै
छरपस्त कागज़ का टुक्राहरुमा
मेरो कलम का अनाकर्षक न्रित्त्यचालहरु
बिस्तारै सुस्ताउदा
म कुर्दै छु एक मीठो निद्रा
जस्को काखमा
न म सुन्दछु झ्याउकिरी को ट्याउट्याउ
न म देख्दछु मेरो प्यारो फूल को दुर्दशा
बन्द कोठा को बन्दि मलाई
कृपया
कोहि आखा चिम्लन सिकाऊ
Tuesday, January 27, 2009
उ
मेरो समय त्यही टक्क अडिन्छ
जहाँ मुस्कान बनेर गुलाब हाँस्दछ |
प्रभात बनेर ओंठमा
जसले लाली साँच्दछ ,
र,
जसको स्वासको स्पर्शमा
मेरो हुनु को अर्थ बाँच्दछ |
आज उही मेरो अंगालो मा छ
जस्को न्यानो स्पर्शमा
म पल पल जीवन बाँचिरहेछु,
आज उही मेरो हृदय भित्र छ
जसको ढुक्ढुकीको धुनमा
म उन्मुक्त यसै नाचिरहेछु |
त्यो कहीँ छैन अरु
जसका आँखा भित्र
डुब्दै हराउँदै म बाँच्न सकुँ,
त्यो कतै भेटिन्न अरु,
जसका ओंठहरुमा
नमेटिने लाली साँच्न सकुँ |
अनकन्टार जंगल भित्रको
मेरो राजनीघनिभूत जीवनमा
ध्रुब तार उदायो,
केवल श्वास फेरिरहेथें-
खलातीको भाग्य मेरो,
एक्कासी नशा भित्र
रगत पलायो,
ऊ आयो,
मझेरीमा दियो जलायो,
त्यहीं लडिरहेथें,
जीवन शक्ती बनेर बन्द धड्कन चलायो
जहाँ मुस्कान बनेर गुलाब हाँस्दछ |
प्रभात बनेर ओंठमा
जसले लाली साँच्दछ ,
र,
जसको स्वासको स्पर्शमा
मेरो हुनु को अर्थ बाँच्दछ |
आज उही मेरो अंगालो मा छ
जस्को न्यानो स्पर्शमा
म पल पल जीवन बाँचिरहेछु,
आज उही मेरो हृदय भित्र छ
जसको ढुक्ढुकीको धुनमा
म उन्मुक्त यसै नाचिरहेछु |
त्यो कहीँ छैन अरु
जसका आँखा भित्र
डुब्दै हराउँदै म बाँच्न सकुँ,
त्यो कतै भेटिन्न अरु,
जसका ओंठहरुमा
नमेटिने लाली साँच्न सकुँ |
अनकन्टार जंगल भित्रको
मेरो राजनीघनिभूत जीवनमा
ध्रुब तार उदायो,
केवल श्वास फेरिरहेथें-
खलातीको भाग्य मेरो,
एक्कासी नशा भित्र
रगत पलायो,
ऊ आयो,
मझेरीमा दियो जलायो,
त्यहीं लडिरहेथें,
जीवन शक्ती बनेर बन्द धड्कन चलायो
Monday, December 1, 2008
A letter from few "birds" that were blown away from their "forest" to a "leaf-less and life-less jungle".
Dear Friends,
There in a "raniban" full of life
together you live,
Here in a seemingly golden autumn
solitary we breathe,
Over
the fallen leaves
of countless decrepit trees
against
the challenge of brutal wind
that wants us freeze,
we are flying ahead
With a smile in our face
and a hope inside our chest
to return to
where we belong
May be u have fun every moment. so countless moments of fun pass unnoticed but fun, for us is so scarce and special that we aggrandize the glimpses of it and we share..
coz we want you to miss us.. We want you to feel an emptiness which we will fill when we come back. The letters and the images we send to you are the only means to tell you without tears or a mournful face what it feels like to be away..
away from home..
away from friends..
and away from the magic world
that we created together...
With Love,
Your friends
There in a "raniban" full of life
together you live,
Here in a seemingly golden autumn
solitary we breathe,
Over
the fallen leaves
of countless decrepit trees
against
the challenge of brutal wind
that wants us freeze,
we are flying ahead
With a smile in our face
and a hope inside our chest
to return to
where we belong
May be u have fun every moment. so countless moments of fun pass unnoticed but fun, for us is so scarce and special that we aggrandize the glimpses of it and we share..
coz we want you to miss us.. We want you to feel an emptiness which we will fill when we come back. The letters and the images we send to you are the only means to tell you without tears or a mournful face what it feels like to be away..
away from home..
away from friends..
and away from the magic world
that we created together...
With Love,
Your friends
Poem written by my Father on my birthday
बधाई छ तिमीलाई पच्चिसौँ जन्मदिनको
यी चौबिस बिते बर्ष सोच्दा लाग्छ अचम्म यो
प्रगतिपथको यात्रा गर्दै शिखर चुम्बन
हाँस्दछौ कहिले हाम्रो रित्तो काख बसिकन
चुर्लुम्म डुबी खेल्दै छौ खोज्दै छौ नै कुनै कुरा
अत्यन्त गहिरो भन्छन् यो बिद्या नाम सागर
पाँए बाबा ममी भन्दै देखाई मणी हातमा
हाँस्दछौ कहिले हाम्रो रित्तो काख बसिकन
कामना गर्दछु तिम्रो आज यो जन्मदिनको
उन्नती यश सम्बृद्दी सद्बुद्धी र बिचारको
रा्म्रो होस् स्नेह सम्बन्ध भेना दाजु दिदी सँग
आफन्त हरुको माया आशिर्वाद! मिली सुख
--मम्मी बुवा (२००८ दिसेम्बर १)
यी चौबिस बिते बर्ष सोच्दा लाग्छ अचम्म यो
प्रगतिपथको यात्रा गर्दै शिखर चुम्बन
हाँस्दछौ कहिले हाम्रो रित्तो काख बसिकन
चुर्लुम्म डुबी खेल्दै छौ खोज्दै छौ नै कुनै कुरा
अत्यन्त गहिरो भन्छन् यो बिद्या नाम सागर
पाँए बाबा ममी भन्दै देखाई मणी हातमा
हाँस्दछौ कहिले हाम्रो रित्तो काख बसिकन
कामना गर्दछु तिम्रो आज यो जन्मदिनको
उन्नती यश सम्बृद्दी सद्बुद्धी र बिचारको
रा्म्रो होस् स्नेह सम्बन्ध भेना दाजु दिदी सँग
आफन्त हरुको माया आशिर्वाद! मिली सुख
--मम्मी बुवा (२००८ दिसेम्बर १)
Subscribe to:
Posts (Atom)
